Skip to content

सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले यो वर्ष पनि सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

उक्त कम्पनीको सञ्चालक समितिको चैत १३ गते बसेको बैठकले सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै उक्त बैठकले सोही निर्णयबमोजिम वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय पनि गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T