Skip to content

गार्डियन माइक्रो लाइफको सञ्चालकमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ नियुक्त

nabil bank

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ नियुक्त भएकी छिन् ।

कम्पनीको चैत ११ गते सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट उनीहरुलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime