Skip to content
Prabhu

तीनकुने तनावग्रस्त, व्यक्तिको घरमा तोडफोड, सामान बाहिर निकालेर आगलागि

काठमाडौं । काठमाडौंका तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ । राजा फर्काउने आन्दोलनका प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड गरेका छन् भने प्रहरीले पनि हवाइ फायर गरेको छ ।

प्रदर्शनकारीले घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् । तीनकुनेका दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया भएका छन् ।

global
अर्घाखाँची सिमेन्ट

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal