Skip to content

हितेन्द्र र कुलमानको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, दुवै पक्षलाई आइतबार बोलाइयो

nabil bank

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका र नियुक्त गरिएका दुवै कार्यकारी निर्देशकको रिटमा थप छलफलपछि मात्र अन्तरिम आदेशबारे निर्णय गर्ने भएको छ ।

बिहीबार दर्ता भएका दुवै रिट शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेका थिए । शुक्रबार इजलासले दुवै पक्षलाई बोलाएर अन्तरिम आदेशबारे निर्णय गर्नुपर्ने निष्कर्ष निकालेर पेसीको मिति तोकिदिएको हो । सर्वोच्चले दुवै रिटमा आइतबार (चैत १७) गतेको पेसी तोकिदिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime