Skip to content

ग्लोबल आईएमई बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी संस्थापक सेयर बिक्रीमा राखेको हो।

उक्त बैंकले बिक्रीमा राखिएको सेयर संख्या र सोको मूल्यबारे जानकारी खुलाएको छैन। यद्यपि सेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरी निवेदन दिन सक्नेछन्।

साथै तोकिएको म्यादभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima