ग्रीन भेन्चर्सको सञ्चालकमा अग्रवाल नियुक्त लगानी न्यूज १७ चैत्र २०८१, आईतवार १०:४७मार्च 30, 2025 काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको १९ औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार अमुल अग्रवाललाई नियुक्त गरेको हो । साथै, सोही बैठकले कम्पनीका सञ्चालक हर्ष वर्धन संघईले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।
सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा जाँदा पूर्व स्वीकृति अनिवार्य लिनु पर्ने, फर्किएको ५ दिनभित्र ज्ञान बाँड्नुपर्ने
प्रतिक्रिया दिनुहोस्