Skip to content

नेप्सेमा १० लाख कित्ता बोनश सेयर सूचीकृत

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनश सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनश सेयर सूचीकृत भएको हो ।

आज बैंकको ९.५०७९ प्रतिशतका दरले १० लाख ५६ हजार ७३४ कित्ता बोनश सेयर सूचीकृत भएको छ । आइतबार सूचीकृत भएको सो सेयर भोलिदेखि कारोबारमा आउने भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime