सोमबार सार्वजनिक बिदा,सेयर कारोबार नहुँने लगानी न्यूज १७ चैत्र २०८१, आईतवार १९:४९मार्च 30, 2025 काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । सरकारले मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिएको हो ।
प्रतिक्रिया दिनुहोस्