Skip to content

सिद्धार्थ बैंकले माग्यो २० जना कर्मचारी

काठमाडौं । सिद्धार्थ बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि २० जना कर्मचारी मागेको हो।

इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवसायरव्यवस्थापनरअर्थशास्त्र विषयमा न्यूनतम ४५ प्रतिशत वा ३.२५ सिजिपिए ल्याएर स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ।

महिलाको हकमा उमेर ३३ वर्ष र पुरुषको हकमा २८ वर्ष ननाघेको हुनुपर्ने छ।
इच्छुकले चैत ३० गतेसम्म आवेदन दिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima