Skip to content

प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

बुधबार २३.८६ अंक बढेर २७००.०४ विन्दुमा बन्द भएको  थियाे । आज नेप्से सो सेसनमा ०.१८ अंक बढेर २७००.२३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२० अंक बढेको छ।

बिहीबार प्रिओपन सेसनमा ३३ स्टकको ६० पटकको कारोबारमा २० लाख ८३ हजार २६० रुपैयाँ ३० पैसाबराबरको ३ हजार ४१४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima