Skip to content
Prabhu

कनेक्ट आईपीएसबाट पाँच सय रूपैयाँसम्म निःशुल्क पठाउँन पाइन

काठमाडौं । नेपाल क्लियरिङ हाउसले रिटेल पेमेन्ट स्विचमार्फत हुने ५ सय रूपैयाँसम्मको फण्ड ट्रान्सफरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ । कनेक्ट आईपीएसको वेब÷मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत् मोबाइल वालेटमा गरिने क्यास आउट, इनलाई पूर्ण रूपमा निःशुल्क गरिएको जानकारी दिएको छ ।

चैत १९ गतेबाट उक्त व्यवस्था कनेक्ट आईपीएसमा कार्यावान्वयमा आइसकेको र बैंक तथा वित्तीय संस्था र वालेटहरूले आफ्ना प्रणालीमा आवश्यक व्यवस्था मिलाएपछि मोबाइल बैंकिङ्ग तथा वालेटमा पनि निःशुल्क हु्ने कम्पनीले जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal