Skip to content
Prabhu

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको आईपीओ बिहिबार नेप्सेमा सूचीकृत भएको हो ।

यो सँगै आइतबार देखि उक्त सेयर दोस्रो बजारमा कारोबार हुने छ । कम्पनीको ओपन रेन्ज न्यूनतम १००.८० रुपैयाँदेखि अधिकतम ३०२.४० रुपैयाँबाट हुनेछ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal