Skip to content
Prabhu

कृषि विकास बैंकले माग्यो ११८ कर्मचारी

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका लागि १ सय १८ जना कर्मचारीको माग गरेको छ।

सो बैंकले शुक्रबार एक सूचना जारी गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि १ सय १८ जना कर्मचारी माग गरेको हो।

अर्घाखाँची सिमेन्ट
Hyundai

बैंकले १ जना शाखा प्रमुख, ४८ जना व्यवसाय अधिकृत, ३ जना सूचना प्रणाली अधिकृत, १ जना कानून अधिकृत, १ जना कम्प्युटर अधिकृत, ५ जना कर्जा अधिकृत र लेखापाल ५९ जना माग गरेको छ।

योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

हेर्नुस् विज्ञापन

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्