Skip to content

कुलमानको दाबी ‘मलाई जनताको स्नेह र आशीर्वादले हार्न दिँदैन’

nabil bank

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई अझै जनताको स्नेह र आशिर्वादले रहेको बताएका छन् । उनले आज पत्रकार सम्मेलन आयोजना गर्दै जनताको स्नेह र आशिर्वादले आफूलाई हार्ने छुट नदिएको बताएका हुन् ।

‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरिय पर्याप्त सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारितापूर्वक खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’ घिसिङले भनेका छन्, ‘नेपाली जनताले दिएको स्नेह र आशिर्वादले मलाई हार्न दिएको छैन ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi