Skip to content

कर्तव्य निष्ठापूर्वक प्राधिकरणमा काम गरे : कुलमान

nabil bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले निष्ठापूर्वक काम गरेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफूलाई सरकारले हटाउने दिनमा पनि मकवानपुरमा विद्युत् विस्तारै काममा लागिरहेको उनको बताएका हुन् ।

बिना आधार आफूलाई पटक–पटक स्पष्टीकरण सोधिएको भन्दै त्यसबाट पनि आफू विचल्ति नभएको उनको भनाइ छ । बक्यौता असुलीका लागि गर्नुपर्ने काममा माथिल्लो निकायले दबाब दिएको उनले बताए । बक्यौता उठाउनु नै मेरो बर्खास्थिको कारण रहेको उनको भनाइ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi