काठमाडौं । आज सेयर बजार बन्द रहने भएको छ । आज रामनवमीको अवसरमा देशभर सार्वजनिक बिदा दिइएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।
सार्वजनिक बिदा परेको कारण नेपाल स्टक एक्सचेञ्ज अन्तर्गतको पुँजी बजार, धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायत सम्बन्धित निकायहरु पनि बन्द हुनेछन् ।






प्रतिक्रिया दिनुहोस्