काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. मदन घिमिरेलाई पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको चैत २२ गते बसेको बैठकको घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्