Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा दोस्रो दिन पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुल्न वित्तिकै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेको यो कम्पनीको सेयर मूल्य आज ३३ रुपैयाँ २० पैसाले बढेर ३६५ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । यो अवस्थामा सेयर बजार ७ दशमलव ०५ अंकले बढेर २६७३ दशमलव ६७ विन्दुमा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime