Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आजको सेयर कारोबार जारी रहँदा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको सुरुको २० मिनेटको कारोबार जारी रहँदा यो कम्पनीमा सकारात्मक सर्किट लागेको हो ।

आज यो कम्पनीको सेयर मूल्य ४४ रुपैयाँ २० पैसाले बढेर ४८६ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवस्थामा सेयर बजार परिसूचक १० दशमलवव १५ अंकले बढेर २६७२ दशमलव २३ विन्दुमा पुगेको छ । यस अघि क्रेस्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime