Skip to content

ग्लोबल आइएमई लघुवित्तको कम्पनी सचिवमा श्रीराम पोखरले नियुक्त

nabil bank

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको कम्पनी सचिवमा श्रीराम पोखरले नियुक्त भएका छन् । लघुवित्तको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनलाई वैशाख २ गतेदेखि नै लागु हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिइएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime