Skip to content

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको हो । यस अघि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ४० रुपैयाँ २० पैसाले बढेर ४४२ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ७ दशमलव ८४ अंकले बढेर २६९७ दशमलव ०६ विन्दुममा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime