Skip to content

धितोपत्र बोर्डबाट पायो छ्याङ्गदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति

nabil bank

काठमाडौं । छ्याङ्गदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ।

उक्त कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले १ कित्ता साधारण सेयर बराबर १ कित्ता हकप्रद सेयरको अनुपातमा जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न स्वीकृति पाएको हो।

कम्पनीले हकप्रद सेयर निष्कासनबाट ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi