Skip to content
Prabhu

धितोपत्र बोर्डले दियो विकास हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विकास हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले (आज) वैशाख १६ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

यो हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँमा ४४ लाख ५४ हजार ५९६ कित्ता बराबरले हुने आउने ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँको आईपीओ जारी गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्