Skip to content

हकप्रद सेयर निष्कासन गर्न तेह्रथुम पावर कम्पनीले सेबोनबाट पायो अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न भन्दै बोर्डमा आवेदन दिएको थियो ।

बोर्डले उक्त सेयर निष्कासन गर्नका लागि अनुमति दिएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi