Skip to content

हिमालयन पावर पार्टनरको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा हिमालयन पावर पार्टनको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा दिउसो साढे १ बजेको समयमा यो कम्पनीमा नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ६४ रुपैयाँ ५५ पैसाले घटेर ५८१ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ७ दशमलव ०१ अंकले घटेर २६१३ दशमलव ३८ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ५ अर्ब माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi