काठमाडौं । नविल बैंकले लामो समयदेखि निष्कृय रहेका खाता बन्द गर्ने भएको छ। बैंकले २० वर्षदेखि निष्कृय रहेका खाता बन्द गर्ने भएको हो ।
नविल बैंक (साविक नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स)मा खाता खोलिएका र विगत २० वर्षदेखि संचालन नभएका निष्क्रिय अवस्थामा रहेका खाता बन्द गर्ने जनाएको छ । बैंकले निष्कृय रहेका खातावाल वा कानुनी हकवालाले असार १५ गतेभित्र खाता सक्रिय गराउनसमेत आग्रह गरेको छ ।







प्रतिक्रिया दिनुहोस्