Skip to content

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यस अघि नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १३८ रुपैयाँ ७० पैसाले बढेर १ हजार ५२६ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवधिमा सेयर बजार परिसूचक पनि ९ दशमलव १० अंकले बढेर २६१९ दशमलव ५० विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ५२ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime