काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थामा अध्यक्ष र सञ्चालक चयन भएका छन् ।
वैशाख २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्षमा कृष्ण दत्त भट्टराईलाई आगामी चार वर्षका लागि नियुक्त गरेको छ ।
यस्तै संस्थागत प्रतिनिधित्व गर्ने रोशन रेग्मीलाई संचालकमा मनोनयन गरेको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्