काठमाडौं । गोर्खाज फाइनान्सले करिब साढे ४ महिनापछि पुनः बार्षिक साधारणसभा बोलाएको छ ।
यसअघि पुस २९ गतेका लागि बोलाएको ३० औं बार्षिक साधारणसभा गणपुरक संख्या नपुगेर रोकिएको थियो ।
वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले पुनः जेठ ९ गते बिहान ११ बजे अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा सभा बोलाएको हो ।






प्रतिक्रिया दिनुहोस्