काठमाडौं । आजको सेयर कारोबार जारी रहँदा छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ४५ रुपैयाँ ८७ पैसाले बढेर सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५०४ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो समाचार तयार पार्दासम्म समग्र नेप्से परिसूच पनि १० दशमलव ७४ अंकले बढेर २६८४ दशमलव ४३ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ७ अर्ब ३९ करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्