काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २२३ रुपैयाँ ४० पैसाले बढेरु २ हजार ४५७ रुपैयाँ ६० पैसा पुगेको छ । आजको कारोबार जारी रहँदा यो अवधिमा सेयर बजार परिसूचक २ दशमलव ७६ अंकले घटेर २६५८ दशमलव ८८ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ४ अर्ब ९६ करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्