Skip to content

नेशनल लाइफको सीईओमा खत्री पुनः दोहोरिए

nabil bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेशप्रसाद खत्री दोहोरिएका छन् ।

वैशाख ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खत्रीलाई सीईओमा पुनः नियुक्ति गर्ने निर्णय गरेको छ ।

सीईओ खत्रीको कार्यकाल जेठ ३ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि थपिएको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime