Skip to content

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘होलिडे इन रिसोर्ट’मा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन्।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) र होलिडे इन रिसोर्टबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहकलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने भएको छ।

छुट सुविधा पाउन ग्राहकले एनआइएमबी डेबिटरक्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।

ग्राहकहरूलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima