Skip to content

सिन्धु विकास बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा सिन्धु विकास बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा आज सवा १ बजेको समयमा सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ७९ रुपैयाँ ६३ पैसाले बढेर ८७६ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ११ दशमलव १४ अंकले बढेर २६३९ दशमलव ५० विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime