Skip to content

बरुण हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई १ बराबर १ अनुपात अर्थात् शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न जेठ ६ गते अनुमति दिएको हो।

यसअनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्रा हकप्रद सेयर निष्काशन गर्ने छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi