Skip to content

बैंकर्स संघ र नवनियुक्त गभर्नरबीच भेट, के भने डा. पौडेलले ?

nabil bank

काठमाडौं । नेपाल बैंकर्स संघका पदाधिकारीहरूले नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेका छन् ।

भेटमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव झै नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताए ।

नव नियूक्त गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime