Skip to content

गुणाकरको राजीनामा अस्वीकृत, गभर्नर कार्यालय तानिए अनुसन्धानमा खरेल र जनशक्तिमा थापा

nabil bank

काठमाडौं । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टको राजीनामा अस्वीकृत भएको छ । नयाँ गभर्नर डा. विश्वनाथ पौडेलले उनको राजीनामा अस्वीकृत गर्दै गभर्नर कार्यालयको जिम्मेवारी दिएका हुन् ।

त्यस्तै कार्यकारी निर्देशक डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभाग र विस्तृत थापालाई जनशक्ति व्यवस्थापन विभागमा सरुवा गरिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime