Skip to content

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

nabil bank

काठमाडौं । सान्भि इनर्जी कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ करोड १५ लाख ३० हजार रुपैयाँको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको छ ।

कम्पनीले ८ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ लाख ९१ हजार कित्ता निष्कासन गरिसकेको छ । बाँकी रहेको सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदसय रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime