Skip to content

मन्त्रिपरिषद्को बैठकबाट आगामी आवको बजेट अनुमोदन

nabil bank

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन गर्न लागेको बजेट अनुमोदन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउन लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime