काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाको खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न कम्पनी खोल्न लागेको जनाएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताए ।






प्रतिक्रिया दिनुहोस्