Skip to content

सरकारले नेप्सेको पुनरंसचना गर्ने, सेबोनको संस्थागत क्षमता बढाउने

nabil bank

काठमाडौं । सरकारले वित्तीय क्षेत्रका नियामक निकायको क्षमता सुदृढीकरण गर्ने भएको छ । सरकारले आगामी आवमा वित्तीय क्षेत्रको संस्थागत सुशासन कायम गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त कुरा बताए ।

यस्तै सरकारले आगामी आवमा नेप्सेको नेप्सेको पुनसंरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने बताए । धितोपत्र बोर्डको संस्थागत क्षमता बढाउने आगामी आवको बजेटमा उल्लेख छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime