Skip to content

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

nabil bank

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस र नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले बोनस सेयर ५.१० प्रतिशत र कर प्रयोजनका लागि ०.२६ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime