काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठका बारेमा आएको समाचार हटाउन सञ्चार माध्यमलाई आदेश दिएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले केही मिडियामा आएका गलत समाचार हटाउन अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
अदातले त्यस विषयमा थप छलफलका लागि विपक्षिलाई असार ४ गते छलफलका लागि बोलाएको छ ।












प्रतिक्रिया दिनुहोस्