Skip to content

माबिलुङ इनर्जीलाई आईपीओ निष्कासन गर्न बोर्डको स्वीकृति

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न असार १ गते अनुमति दिएको छ।

सो कम्पनीले जारी पुँजीको ४८.९९९८ प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता आईपीओ आयोजन प्राभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि निष्कासन गर्ने छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T