Skip to content

आईपीओ निष्कासन गर्दै सालपा विकास बैंक

nabil bank

काठमाडौं ।  सालपा विकास बैंकले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

त्यसका लागि धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा मुक्निाथ क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime