Skip to content

लक्ष्मी सनराइज क्यापिटलले माग्यो कर्मचारी

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले विभिन्न पदमा कर्मचारी मागेको छ। सो कम्पनीले काठमाडौंका लागि पोर्टफोलियो म्यानेजमेन्ट अफिसर, पोर्टफोलियो म्यानेजमेन्ट एसिस्टेन्ट, फण्ड म्यानेजर, म्चुअल फण्ड एसिस्टेन्ट, रिसर्च हेड, बिजनेस डेभलपमेन्ट अफिसर लयायतका कर्मचारी माग गरेको हो।

पोर्टफोलियो म्यानेजमेन्ट अफिसरको योग्यता मान्यता प्राप्त संस्थाबाट व्यवस्थापनरअर्थशास्त्ररवित्तमा एमबिए वा स्नातकोत्तर तह वा सिएरएसिसिएरसिएफए योग्यता भएको हुनुपर्ने छ। यस्तै सो क्षेत्रमा ३ वर्षको अनुभव हुनुपर्ने छ।

पोर्टफोलियो म्यानेजमेन्ट एसिस्टेन्टको योग्यता वित्तरव्यवसाय वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने छ। यस्तै सो क्षेत्रमा २ वर्षको अनुभव हुनुपर्ने छ। इच्छुकले असार १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi