Skip to content

प्रिओपन सेसनमा मंगलबार नेप्से २.७० अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा मंगलबार नेप्से परिसूचक साढे २ अंकले बढेको छ।

सोमबार ४.७८ अंक बढेर २६००.७६ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.७० अंकले बढेर २६०३.४६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७६ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ३९ स्टकको ६३ पटकको कारोबारमा ३ करोड ६९ लाख ३२ हजार ६०४ रुपैयाँबराबरको ६१ हजार ८२७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi