Skip to content

प्रिओपन सेसनमा नेप्से झिनो अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ।

मंगलबार ०.२२ अंक घटेर २६००.५३ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.५६ अंक बढेर २६०१.१० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक बढेको छ।

आज प्रिओपन सेसनमा २९ स्टकको ५२ पटकको कारोबारमा ५६ लाख ६ हजार ९१६ रुपैयाँ ५० पैसाबराबरको १५ हजार ८८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ११ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima