Skip to content

स्वेत गंगा हाइड्रोपावर कम्पनीको लकइन अवधिक सकिँदै

nabil bank

काठमाडौं । स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीका संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीयको ९६ लाख ८९ हजार ५०० कित्ता सेयरको लकइन अवधिक साउन १७ गतेबाट सकिने भएको छ ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीको ७३ कर्मचारीको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीयको १५ लाख ९३ कित्ता सेयरको लनइक अवधि सकिने लागेको हो ।

संस्थापक समूह अन्तर्गतको विदेशी लगानीकर्ता कम्पनी डोल्पा इम्प्याक्ट फण्ड–आई को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरको लकइन अवधि २०८० फागुन २ गते नै सकिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime