Skip to content

बिहीबार प्रिओपन सेसनमा नेप्से झिनो अंकले घट्यो

काठमाडौं । बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ।

बुधबार ०.३३ अंक घटेर २६००.२० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.५० अंक घटेर २५९९.६९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंक घटेको छ।

आज प्रिओपन सेसनमा ३० स्टकको ९९ पटकको कारोबारमा ३ करोड ६७ लाख १७ हजार ३४९ रुपैयाँ ५० पैसाबराबरको ७६ हजार ५०६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima